नेपालमै बनेको ‘एनच्याट’ सार्वजनिक, एकै एपमा संवाददेखि सेवा
काठमाडौं — नेपालमै विकास गरिएको संचार–केन्द्रित सुपर एप एनच्याट (NChat) शनिबार, माघ १७ गते (३१ जनवरी २०२६) काठमाडौंको केएमसी कलेजमा आयोजित सार्वजनिक कार्यक्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नवानेक्सा टेक (NavaNexa Tech) ले करिब नौ महिनाको निरन्तर विकासपछि एनच्याटलाई बजारमा ल्याएको हो। आजदेखि एनच्याट iOS र Android दुवै प्लेटफर्ममा डाउनलोडका लागि उपलब्ध छ, जसबाट नेपालभित्र […]