मध्यपूर्व तनावले पोखरामा पर्यटक आगमनमा अवरोध, आन्तरिक र भारतीय पर्यटक भने स्थिर
काठमाडौँ । मध्यपूर्वमा जारी तनाव र अमेरिका–इजरायल–इरानबीच बढ्दो द्वन्द्वका कारण पोखरामा पर्यटक आगमन घट्दै गएको छ। दोस्रो मुख्य पर्यटकीय सिजनमै युरोप र अमेरिकाबाट आउने पर्यटकको ट्रान्जिट प्रभावित हुँदा होटल, ट्राभल र टे«किङ बुकिङहरू रद्द भइरहेका छन्। ट्रान्जिट समस्या र पर्यटन व्यवसायमा प्रभाव पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई का अनुसार, पर्यटकहरूको मुख्य ट्रान्जिट दुबई, कतार […]