एभरेष्ट बैंकको नाफा क्रमशः उकालो
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा एभरेष्ट बैंक लिमिटेडले आफ्नो खुद नाफामा सामान्य तर स्थिर वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म बैंकले २ […]