कृषि विकास बैंक : निष्क्रिय कर्जा नियन्त्रण र नाफामा ऐतिहासिक उछाल
कुनैबेला सबै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी निष्क्रिय कर्जा बोकेको सरकारी स्वामित्वको कृषि विकास बैंक अहिले भने कर्जा व्यवस्थापनमा उत्कृष्ट उदाहरण बनेको छ। बैंकले आन्तरिक सुधार, संरचनागत पुनर्गठन र प्रविधि प्रयोगमार्फत निष्क्रिय कर्जा (NPL) न्यूनस्तरमा झार्दै नाफामा उल्लेखनीय सुधार हासिल गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङका अनुसार विगत केही वर्षयता कर्जाको गुणस्तरमा सुधार ल्याउन […]