महिलालाई सीपसहित सहयोग, आत्मनिर्भरता बढ्दै
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले कैलाली र बाँके जिल्लाका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलाहरूको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सिलाई–कटाई मेसिन हस्तान्तरण गरेको छ। बैंकले मिति २०८२ चैत्र ८ गते कैलालीमा र २०८२ चैत्र १० गते बाँकेमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै उक्त सहयोग प्रदान गरेको हो। कार्यक्रममा कैलालीमा ५ जना र बाँकेमा १० […]