याम्बलिङ्ग हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौँ । याम्बलिङ्ग हाइड्रोपावर लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड ले आज बिहान एक कार्यक्रममार्फत आईपीओ बाँडफाँड सम्पन्न गरेको हो। कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल २ लाख १० हजार कित्ता सेयर […]