शिव शक्ति केमोप्लास्टको कारोबार १ अर्ब नाघ्यो
पर्साको चोर्नीलाई मुख्य कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको शिव शक्ति केमोप्लास्ट प्राइभेट लिमिटेडले पछिल्ला वर्षहरूमा उल्लेख्य व्यापारिक प्रगति गरेको छ । सन् २०२५ मा कम्पनीको कुल कारोबार १ अर्ब १४ करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको रेटिङ रिपोर्टअनुसार कम्पनीको आम्दानी र नाफा […]