डेल्टा अटोकर्पद्वारा दशैं–तिहार बम्पर स्कुटर अफर
नेपालका लागि भेस्पा–एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले यस वर्ष पनि दशैं, तिहार र छठ पर्वको अवसरमा “डबल या ट्रिपल बबाल” फेस्टिभ अफर सार्वजनिक गरेको छ।a यस अफर अन्तर्गत भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड पाउनेछन्। कार्डमा दिइएको कोड स्क्यान गरी प्राप्त रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिने व्यवस्था […]