प्रहरी पोशाक उत्पादन देशमै हुने
काठमाडौं । गृह मन्त्री सुदन गुरुङले नेपाल प्रहरीका पोशाक अब देशभित्रै उत्पादन गर्ने तयारी गरिएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यक सामग्री आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने स्पष्ट पारे। मन्त्री गुरुङका अनुसार प्रस्तावित पोशाक उत्पादन कारखाना राजधानी बाहिर ग्रामीण क्षेत्रमा स्थापना गरिनेछ। यसले स्थानीय स्तरमा औद्योगिकीकरण विस्तार गर्नुका साथै ग्रामीण […]