सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला सुन २ लाख ८४ हजार ७०० पुग्यो
आज नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य २७ सय रुपैयाँले बढेर नयाँ उच्च स्तरमा पुगेको हो। सोमबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ। यसैगरी, चाँदीको मूल्य […]