अपडेटेड पल्सर २२०एफ नेपाल आउँदै, लेजेन्ड फेरि सडकमा
वर्षौँको प्रतीक्षापछि बजाज पल्सर २२०एफले बहुप्रतीक्षित अपडेट पाएको छ। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बीएस६ फेज–२ अनुरूपको अपडेटेड पल्सर २२०एफका लागि औपचारिक रूपमा बुकिङ खुला गरेको छ। यससँगै नेपाली बजारमा सबैभन्दा लोकप्रिय र ‘लेजेन्ड’ मानिएको पल्सर २२०एफको विरासतले नयाँ अध्याय सुरु गरेको छ। भारतीय बजारमा केही समयअघि मात्र बिक्री सुरु […]