आज तीजको दिन, मौसम : कतै वर्षा
आज भदौ १०, मंगलबार तीजको दिन । मौसम पूर्वानुमान महाशाखाले दिउँसो र रातिको सम्भावित मौसमबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली (आकाशभरि बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाड भूभागका थोरै स्थान […]