सुनचाँदीको भाउमा उल्लेख्य गिरावट
साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउमा ठूलो कमी आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो। यसअघि बिहीबार […]