राष्ट्रिय वाणिज्य बैंक र चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सहकार्य
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (ICAN) बीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता भएको छ। बुधबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच सम्झौता–पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता–पत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट कार्यकारी […]