मध्यपूर्व तनावः वार्ता दाबी र मिसाइल आक्रमणबीच अस्थिरता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग “फलदायी वार्ता” भइरहेको दाबी गरेको केही समयमै इरान ले इजरायल माथि दर्जनौँ मिसाइल प्रहार गरेपछि मध्यपूर्व संकट अझ गहिरिएको छ। तेहरानले वार्ता भएको दाबीलाई ‘प्रोपगान्डा’ भन्दै अस्वीकार गरेपछि विश्वभर तेलको मूल्य र सुरक्षा चासो तीव्र रूपमा बढेको छ। इजरायली सेनाका अनुसार इरानले इजरायलमाथि बहु चरणका मिसाइल आक्रमण […]