‘युलेन्स एजुकेशन फाउन्डेशन’मा नेतृत्व परिवर्तनपछि पुनः सञ्चालनको तयारी, अघिल्लो वर्ष ७७ करोडभन्दा बढी कारोबार
नेपालको उच्चस्तरीय निजी शिक्षण संस्थामध्ये अग्रस्थानमा रहेको युलेन्स एजुकेशन फाउन्डेशन पछिल्लो समय नेतृत्व परिवर्तन, आर्थिक कारोबार र विवादका कारण पुनः चर्चामा आएको छ। सन् २००६ मा स्थापना भएको यो संस्थाले सुरुदेखि नै गुणस्तरीय शिक्षा र महँगो शुल्कका कारण अलग परिचय बनाएको छ। पछिल्ला वर्षहरूमा पनि संस्थाले आफ्नो व्यावसायिक उचाइ कायम राख्न सफल देखिएको छ। निवर्तमान […]