बैंकिङ अनुशासनमा कडाइ, अभियुक्त पक्राउ
काठमाडौं । नेपाल प्रहरी साइबर ब्यूरो ले बैंकिङ कसुरसम्बन्धी अभियोगमा प्रभु बैंक लिमिटेड का कर्पोरेट एण्ड प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ। ब्यूरोका अनुसार यस प्रकरणमा प्रतिवादी अशोक शेरचनमाथि अनुसन्धान भइरहेका बेला थप तथ्य फेला परेपछि डङ्गोललाई पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा डङ्गोलले नेपाल राष्ट्र बैंक बाट जारी निर्देशन तथा प्रचलित कानुन […]