राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र निष्काशन
नेपाल राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ। १ वर्षे अवधिका लागि जारी गरिने यस ऋणपत्रलाई नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ङ’ नाम दिइएको छ। ऋणपत्रको बोलकबोल आज मध्याह्न २ बजेसम्म अनलाइनमार्फत सञ्चालन हुनेछ र बोलकबोलकै माध्यमबाट ब्याजदर निर्धारण गरिनेछ। यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय […]