राजश्वमा मधेश प्रदेशको छलाङ : उठ्यो अहिलेसम्मकै बढी राजस्व
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यस अघिका वर्षहरुको तुलनामा यो हालसम्मकै उच्च राजश्व संकलन भएको देखिएको छ । विगत वर्षहरूसँग तुलना गर्दा २०८१÷८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन्त्रालयका सचिव […]