भूमि विधेयकको भाषामा सदहरूको असहमति
भूमि सम्बन्धी केही नेपाल एन संशोधन विधेयकमा अस्पष्ट भाषा प्रयोग भएको भन्दै सांसदहरूले अcजनाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि विधेयकको प्रतिवेदन पेस भएको छ । प्रतिवेदनमा आएको भाषा अस्पस्ट रहेको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन् । कांग्रसका सांसद वीरबहादुर बलायरले भूमि विधेयकमा थाहा हुने डरले हो की दुविधायुक्त […]