सुजल फुड्सको व्यापार फेरि गति लिन थालेको छ
काठमाडौँ । पछिल्ला ५ वर्षयता लक्ष्मी समूह द्वारा प्रवर्द्धित सुजल फुड्स प्रा. लि. को व्यापारमा उतारचढाव देखिएको छ। सन् २०२१ देखि लगातार तीन वर्षसम्म उत्साहजनक वृद्धि देखिएको कम्पनीको व्यापार सन् २०२४ मा घटे पनि सन् २०२५ देखि पुनः लय समात्न थालेको छ। गत वर्ष सन् २०२५ मा कम्पनीले १ अर्ब ५५ करोड ९० लाख रुपैयाँ […]