सुन–चाँदीको मूल्यमा उछाल, लगानीकर्ताको उत्साह
आज सुनको मूल्यमा उच्च दरमा वृद्धि भएको छ। नेपाल सुनचाँदी, पत्थर, रत्न तथा गहन महासंघका अनुसार प्रतितोला सुनको मूल्य २९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा सुन किनबेच भएको थियो। यसैगरी चाँदीको मूल्यमा पनि उच्च दरमा वृद्धि भएको छ। महासंघका अनुसार प्रतितोला […]