सेन्ट्रल फाइनान्सले लाभांश रोक्यो, वित्तीय विवरण पेश गर्ने निर्णय
यस वर्ष सेन्ट्रल फाइनान्स लिमिटेडका सेयरधनीहरू लाभांश पाउने अवसरबाट वञ्चित भएका छन्। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई कुनै लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै गत आर्थिक वर्षको लेखापरीक्षण पूरा भइसकेको वित्तीय विवरण नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको […]