स्थानीय तह मूल्याङ्कनका नयाँ मापदण्ड स्पष्ट
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गाउँपालिका र नगरपालिकाको कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा स्पष्ट सूचक निर्धारण गरी नियमित रूपमा मूल्याङ्कन गर्दै आएको छ। यी सूचकहरू स्थानीय तहको वित्तीय अनुशासन, सेवा प्रवाह, शिक्षा–स्वास्थ्यको अवस्था तथा प्रशासनिक पारदर्शितासँग जोडिएका छन्। आयोगका अनुसार, गाउँ कार्यपालिका वा नगरकार्यपालिकाले असार १० गतेभित्र चालु आर्थिक वर्षको बजेट पेस […]