अवैतनिक वाणिज्यदूतहरूको आर्थिक कूटनीतिमा महत्त्वपूर्ण भूमिका: परराष्ट्र मन्त्री राणा
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीति र जनस्तरमा सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताइन्। बुधबार काठमाडौंमा आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८औँ वार्षिक साधारणसभा र चार्टर डे समारोहमा बोल्दै मन्त्री राणाले नेपाल र अवैतनिक वाणिज्यदूतहरूको प्रतिनिधित्व गर्ने राष्ट्रहरू बीचको सम्बन्धलाई थप मजबुत बनाउनको लागि यी वाणिज्यदूतहरूको योगदानलाई उच्च […]