सुधारको संकेतबीच लगानी पुनर्जीवनको खोज
नेपालको अर्थतन्त्र हाल चुनौती र सम्भावनाको दोसाँधमा उभिएको छ। बैंक तथा वित्तीय संस्थासँग कर्जा प्रवाह गर्ने क्षमता हुँदाहुँदै पनि लगानीको गति सुस्त देखिएको छ। यद्यपि नयाँ आर्थिक वर्षका लागि सार्वजनिक मौद्रिक नीति र बजेटले बजारमा केही आशा र सकारात्मक संकेतहरू देखाउन थालेका छन्। नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका […]