ज्येष्ठ नागरिक संरक्षणमा पारिवारिक जिम्मेवारी अनिवार्य
काठमाडौँ। सरकारले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापन सुनिश्चित गर्न परिवारबाट कर्तव्य निर्वाह नगर्ने व्यक्तिलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने कानूनी व्यवस्था बनाउने तयारी गरेको छ। आईतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव श्रद्धा श्रेष्ठले उक्त जानकारी दिइन्। उनले भनिन्, “ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको लागि परिवारले आफ्नो […]