गोर्खा–१ सांसद सुदान गुरुङद्वारा दूरसञ्चार सुधारका लागि अभियान सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता र गोर्खा–१ का निर्वाचित सांसद सुदान गुरुङले नेपालमा दूरसञ्चार क्षेत्र सुधारका लागि दोहोरो अभियान सुरु गरेका छन्। PAYG प्रणाली सुधारको माग: सामाजिक आन्दोलन र हामी नेपाल का संयोजकका रूपमा चिनिएका गुरुङले नेपाल टेलिकम (NTC) र अन्य सेवा प्रदायकको अवैध बिलिङ प्रणाली र सेवा असमानताका विषयमा औपचारिक […]