नेपालको जोड: LDC बाट विकासशील राष्ट्र बन्दा वित्तीय र प्रविधि सहयोग आवश्यक
नेपालले अल्पविकसित राष्ट्रहरू (एलडीसी) बाट विकासशील देशका रूपमा हुने रूपान्तरणलाई समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा बनाउनका लागि अन्तर्राष्ट्रिय समुदायबाट वित्तीय एवं एकीकृत सहयोग अपरिहार्य रहेकोमा जोड दिएको छ। राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय (ओएचआरएलएलएस) र कतार कोषले दोहामा आयोजना गरेको ‘अल्पविकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माण’ सम्बन्धी बैठकअन्तर्गत बिहीबार भएको उच्चस्तरीय छलफलमा […]