रन–रनमा सहयोग: टेनप्लास्टको सकारात्मक शुरुआत
पोखरा एभेन्जर्ससँग सहकार्य गर्दै टेनप्लास्ट र टेनस्टिलले सामुदायिक लाभमा केन्द्रित “टेनप्लास्ट इम्प्याक्ट क्याम्पेन” सुरु गरेका छन्। खेलमैदानमा बनाइने स्कोरलाई प्रत्यक्ष सामाजिक सहयोगमा रूपान्तरण गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियानले खेलको रोमाञ्चलाई समुदायमै उपयोगी योगदानमा बदल्ने अपेक्षा राखिएको छ। अभियानअन्तर्गत पोखरा एभेन्जर्सले प्रतिस्पर्धामा प्रहार गर्ने प्रत्येक चौका, छक्का र टिमले हासिल गर्ने जितसँगै स्वच्छ पानीका ट्यांकी […]