ट्रम्पले कोरियाली सामानमा भन्सार शुल्क २५% पुर्याउने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दक्षिण कोरियासँगको द्विपक्षीय व्यापार सम्झौता पालन नभएको आरोप लगाउँदै केही कोरियाली सामानमा भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने निर्णय गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा कोरियाली व्यवस्थापिकाले अमेरिकासँग गरेको ऐतिहासिक व्यापार सम्झौता लागू नगरेको बताएका छन्। उनका अनुसार सवारी साधन, काठ, औषधि र अन्य सबै पारस्परिक शुल्कहरू अब २५ […]