स्ट्यान्डर्ड चार्टर्डको नाफा घट्यो, ब्याज आम्दानीमा समेत कमी
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको विवरण अनुसार, यस अवधिमा नाफा र ब्याज आम्दानी दुवैमा गिरावट देखिएको छ। नाफामा करिब २० प्रतिशत गिरावट समीक्षा अवधिमा बैंकले ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको […]