नारायणीमा ‘राइनो क्रुज’, पर्यटनको नयाँ आकर्षण
नेपालमै पहिलो पटक ‘राइनो क्रुज’ सञ्चालनमा आउन लागेको छ। नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैंडाकोटस्थित नारायणी नदीबाट सुरु हुने यो क्रुजले नवलपुर र आसपासका क्षेत्रलाई दिगो तथा सम्भावनायुक्त नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। नारायणी नदीमा सञ्चालन हुने राइनो क्रुजलाई राइनो वाटर इन्टरटेनमेन्ट प्रा.लि. र होटल रिभर क्राउन प्रा.लि. ले संयुक्त रूपमा सञ्चालन […]