एटीआर–७२ विमानले इतिहास रचे
काठमाडौँ । विश्वमै पहिलो पटक एटीआर–७२ विमानले आफ्नो निर्धारित ७२ हजार उडान चक्र (साइकल) पूरा गरी व्यावसायिक सेवाबाट ऐतिहासिक अवकाश प्राप्त गरेको छ। करिब १६ वर्षको सेवा अवधिमा यस विमानले झण्डै २५ लाख यात्रुलाई गन्तव्यमा पुर्याएको थियो। सन् २०१० को जुलाईदेखि नेपाली आकाशमा उडान भर्ने यो ७२ सिट क्षमताको विमानले मार्च ९, २०२६ मा भैरहवाबाट […]