प्रभु बैंकको कामू सीईओमा निरज लम्साल नियुक्त
काठमाण्डौ । प्रभु बैंकको कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन् । आइतबार राति बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्बेवारी दिने निर्णय गरेको हो । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेललाई प्रहरीले पक्राउ गरेपछि लम्सालले कामू सीईओको जिम्वेवारी हुन् । वरिष्ठताका […]