डिजिटल बैंकिङका लागि हुवावेको बलियो पूर्वाधार
काठमाडौँ । हुवावे इन्टरप्राइजले नेपालका बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै एकीकृत अत्याधुनिक सूचना तथा सञ्चार प्रविधि पूर्वाधार सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस पूर्वाधारअन्तर्गत उच्च कार्यसम्पादन क्षमतायुक्त भण्डारण प्रणाली, डाटा सेन्टर भर्चुअलाइजेसन समाधानसहितको क्लाउड संरचना र आधुनिक डाटा सेन्टर सञ्जाल सुविधा उपलब्ध हुनेछ। नेपालको बैंक तथा वित्तीय क्षेत्र डिजिटल बैंकिङ, मोबाइल वालेट, वास्तविक समय […]