रायणगढ–मुग्लिन सडक फेरि खुला, यातायात सामान्य गतिमा
लगातारको अवरोधपछि आज बिहानदेखि नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजेदेखि सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनको आवागमन सहज रूपमा सुरु भएको हो। गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण पहिरोको उच्च जोखिम देखिएपछि आइतबार राति ९ बजेदेखि सो सडक […]