हिजो प्रधानमन्त्री कार्कीसँग भेटेका रविको आज बालेनसँग भेट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। दुई नेताबीच आज सोमबार भेटवार्ता भएको रास्वपाले जनाएको छ। काठमाडौंको कमलपोखरीस्थित रास्वपाका पूर्वसांसद असिम शाहको घरमा भेटवार्ता भएको हो। भेटमा रास्वपा उपसभापति डिपी अर्याल सहभागी छन्। उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितीबारे छलफल भएको हो । गत शुक्रबार कारागारबाट […]