बीमा क्षेत्रमा विश्वासको सङ्केत: सात महिनामा ४१ अर्ब दाबी भुक्तानी
काठमाडौँ । नेपालको बीमा क्षेत्रमा बीमितहरूको भरोसा बढ्दै गएको पछिल्लो तथ्याङ्कले देखाएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म बीमा कम्पनीहरूले झन्डै ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन्। साउनदेखि माघसम्मको सात महिनामा जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड […]