प्रदर्शनकारीद्वारा सञ्चारमन्त्रीको घरमा आगजनी
मंगलबार प्रदर्शनकारीहरूले सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी गरेका छन् । आन्दोलनकारीहरू सरकारले सिधै गोली चलाएर २० जना युवाको मृत्यु गराएको आरोपमा आक्रोशित भएका थिए । सुरुमा ढुंगामुढा गरेका उनीहरूले पछि मन्त्री गुरुङको निवासमा आगजनी गरेका हुन्, एक सुरक्षा अधिकृतले जानकारी दिएका छन् । प्रदर्शनकारीको यस्तो आक्रामक गतिविधिले स्थानिय सुरक्षामा तनाव सिर्जना […]