“जेन्जी आन्दोलनको असर: आईएमएफले नेपालको वृद्धि अनुमान घटायो”
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ५.२ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । अप्रिलमा जारी प्रक्षेपणमा कोषले ५.५ प्रतिशत वृद्धि हुने अपेक्षा गरेको थियो, तर हाल सार्वजनिक वल्र्ड इकोनोमिक आउटलुक (World Economic Outlook) अनुसार देशभित्रका सामाजिक–राजनीतिक गतिविधिले आर्थिक गतिमा ठूला चुनौती ल्याएका छन् । आईएमएफले विशेषगरी पछिल्ला महिनामा देखा […]