शेयर बजार साताको पहिलो दिन नै ओरालो
गएको साता समग्रमा ३०.३९ अंकले घटेको शेयर बजार यो साताको पहिलो कारोबार दिन पनि ओरालोतर्फै लागेको छ। आइतबार बजार १८.०२ अंकले घटेर २७३९.९५ बिन्दुमा झरेको छ। ४१ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब ५४ करोड ८६ लाख रूपैयाँको कारोबार भएको छ। आज २०८ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ। गएको साता […]