फोहोर राजनीति सफा गर्दै ८२-८७ लाई स्वर्णिमकाल बनाउँछौं : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी चुनावलाई बाध्यताको चुनाव भएको बताएका छन् । नेपाली कांग्रेसले सुर्खेतमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनाव नेपालका लागि संविधानलाई सही ट्रयाकमा राख्न अनिवार्य सर्तसमेत भएको उल्लेख गरे । चुनाव सफल बनाउन नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरिसकेको बताउँदै उनले फागुन २१ गतेको चुनावको सन्दर्भमा […]