सुन–चाँदीमा ठूलो गिरावट, एकैदिनमा १,१०० रुपैयाँले घट्यो सुनको मूल्य
नेपाली बजारमा आज (सोमबार) सुन–चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १,९८,१०० रुपैयाँमा झरेको छ, जुन आइतबारको मूल्यभन्दा प्रतितोला १,१०० रुपैयाँ कम हो। आइतबार छापावाल सुन प्रतितोला १,९९,२०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य आइतबार पनि २०० रुपैयाँले घटेको थियो, यससँगै लगातार दुई दिनमा सुनको मूल्यमा […]