यौन अपराधका दोषी अष्ट्रेलियाका सांसदको राजिनामा
अष्ट्रेलियाका सांसद ग्यारेथ वार्डले यौन अपराधमा दोषी ठहर भएपछि राजीनामा दिएका छन् । उनका पूर्व सहकर्मीहरूले उनलाई संसदबाट निष्कासन गर्न मतदान गर्ने तयारी गरिरहेका बेला यो कदम चालिएको हो। ग्यारेथमाथि दुई युवकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । उनले २०१३ मा एक १८ वर्षीय युवा र २०१५ मा एक कर्मचारीलाई दुर्व्यवहार गरेका थिए। उनको […]