गभर्नर पौडेल र कोरियाली राजदूतबीच आर्थिक सहकार्यबारे संवाद
नेपालका लागि कोरियाली राजदूत महामहिम पार्क टायोङले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन्। भेटवार्ता सोमबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बलुवाटारमा सम्पन्न भएको हो। उक्त भेटमा दुई देशबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै आपसी आर्थिक सहकार्य, केन्द्रीय बैंक प्रणाली, डिजिटल बैंकिङ प्रविधि र वित्तीय समावेशीकरणका विषयमा गम्भीर […]