नेप्से ३००० अंकमा, नयाँ उचाईको ढोका खुल्ला
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सूचक ११ महिनाभन्दा बढी समयपछि इन्ट्रा–डे कारोबारमा ३००० अंकको स्तर पार गरेको छ। यसअघि गत साल भदौ ९ गते नेप्से ३००० अंकमा पुगेको थियो, तर त्यसपछि बजार ओरालो लागेको थियो। नेप्से सूचक हाल ३००२ अंकमा रहेको छ, र यसले अब ३२०० अंकको प्रतिरोधलाई पार गर्ने सम्भावना देखिन्छ। ३२०० अंकको स्तर चार […]