बज्र एकेडेमीका विद्यार्थीद्वारा सञ्चालित “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट पुरस्कार प्रदान
वातावरणीय अभियानप्रति प्रतिबद्धता प्रस्तुत गर्दै नेपालकै पहिलो हरित विद्यालय बज्र एकेडेमीका विद्यार्थीहरूद्वारा सञ्चालित “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट प्रतिष्ठित ुवातावरण संरक्षण पुरस्कारु प्रदान गरिएको छ। क्लबलाई नगद रु। १०,००० दश हजार रुपैयाँ सहितको उक्त पुरस्कार काठमाडौंमा शुक्रबार आयोजित विशेष सम्मान समारोहका बीच प्रदान गरिएको हो। उक्त पुरस्कार पुरस्कार छनोट समितिका सदस्यद्व्य लेखक तथा पत्रकार सरोज ओझा […]