अजोड इन्स्योरेन्सको २३ लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री खुल्ने
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १००:१० अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । हकप्रद शेयर निष्काशनका लागि कम्पनीले बुक क्लोज मिति समेत तय गरेको छ । कम्पनीका अनुसार फागुन १७ गते […]