आज तीन संसदीय समितिहरूको बैठक, विविध महत्वपूर्ण विषयमा छलफल हुँदै
संघीय संसदका तीनवटा महत्वपूर्ण समितिहरू आज आ–आफ्ना विशिष्ट एजेन्डासहित बैठकमा बस्ने भएका छन्। कानुन, महिला र सूचना प्रविधिसम्बन्धी यी समितिहरूले मानव अधिकार, प्रवासी महिला श्रमिक र सञ्चार क्षेत्रको कानुनी संरचनालाई लिएर आज औपचारिक छलफल गर्ने तयारी गरेका हुन्। संसदीय सचिवालयका अनुसार, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजेका लागि तोकिएको छ। बैठकमा […]